सागका लागि ल्याइएको पटका पड्काउँदा घाइते बालकको मृत्यु

जनकपुरमा भएको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उद्घाटन समारोहमा आतिशबाजीका लागि ल्याइएको पटका पड्काउँदा घाइते भएका एक बालकको मंगलबार मृत्यु भएको छ। सागको उद्घाटन समारोहमा पड्किन नसकेको पटका १० वर्षीय बालक आलोक राउतले घरमा लगेका थिए। घरमा सोही पटका पड्काउने क्रममा उनी घाइते भएका थिए। जनकपुरधाम १३ स्थित कबर्ड हलनजिकै घर भएका … Continue reading सागका लागि ल्याइएको पटका पड्काउँदा घाइते बालकको मृत्यु